शनिबार , बैसाख ६, २०८२

काठमाडौं महानगरपालिकाका मेयर भ्रमणका लागि इन्डोनेसिया गएका छन्।

मंगलबार उनी श्रीमतीसँग भ्रमणका लागि इन्डोनेसिया गएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘हिजो बेलुका उहाँ आफ्नो श्रीमतीसँग व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया जानुभएको हो,’ उनले भने, ‘उहाँ पुस २५ गते फर्कनु हुनेछ।’

उक्त भ्रमण पारिवारिक भएको समेत उनले बताए।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP