मंगलबार , अषोज २७, २०८३

बागलुङको निसिखोला गाउँपालिका–६ रुवाङमा पतिले कुटपिट गर्दा पत्नीको मृत्यु भएको छ । शनिवार दिउँसो ३३ वर्षीय धनबहादुर घर्तीको कुटपिटबाट उनकी पत्नी ३० वर्षीया मिना घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

हत्यामा संलग्न धन बहादुर घर्ती फरार छन् । आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP