शुक्रबार , भाद्र १२, २०८३

अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।

हार्वरमा स्थानीय समय अनुसार १२ बजे पछि आतिसबाजी सम्पन्न गरिएको हो। संसारकै उत्कृष्ट आतिसबाजी र दुर्लभ दृष्य हेर्न हजारौ व्यक्तिको सहभागिता थियो। नेपालीहरुको पनि उल्लेख्य सहभागिता छ।

विश्वभरीमा आज सन् २०२२ को अन्तिम दिन हो। नेपालमा केही घण्टापछि सन् २०२३ प्रारम्भ हुनेछ ।

पछिल्लो दुई वर्षदेखि विश्वका अधिकांश देश कोरोना महामारीसँग जुधिरहेका छन्।

पछिल्लो केही दिनदेखि कोरोनाको नयाँ भेरियन्ट चीन, जापान, हङकङलगायत मुलुकमा तिब्र गतिमा फैलिरहँदा अष्ट्रेलियाले भब्य रूपमा नयाँ वर्षलाई स्वागत गरेको हो।

हेर्नुहोस् तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP