आइतबार , जेठ २६, २०८२

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स सोमबार जनकपुर रोयल्ससँग पराजित भएपनि टोलीका विकेटकिपरको विश्वभर चर्चा भइरहेको छ । दुईवटा उत्कृष्ट रन आउट गरेका साउदको तुलना भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग तुलना गरिँदैछ ।

रोयल्स नवौँ ओभरमा ४४ रनमा २ विकेट गुमाएको स्थितिमा रहेको थियो । साउदले सोही ओभरमा उत्कृष्ट रन आउट गर्दै दुईवटा विकेट लिएका थिए । ओभरको चौथो बलमा उनले सन्दीप जोरालाई शिकार बनाए भने अन्तिम बलमा राजेश पुलामीलाई दोस्रो शिकार बनाए ।

https://twitter.com/i/status/1607994887370330114

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP