मंगलबार , बैसाख २९, २०८३

प्रदेश १ का नवनिर्वाचित सांसद (प्रदेशसभा सदस्य)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराए । त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएका थिए ।

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । तीमध्ये मण्डलले सुरुमा प्रदेश प्रमुखबाट शपथ लिएका हुन् । त्यसपछि उनले ९२ जनालाई प्रदेशसभा हलमा शपथ खुवाए ।
प्रदेशसभा सचिवालयले दिउँसो १:३० बजे नवनिर्वाचितको शपथग्रहण कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP