शुक्रबार , असार १२, २०८३

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।
कुल ४ सय ५ खेलाडीबाट हरेक टोलीले धेरैमा २५ जना खेलाडी अनुबन्ध गर्न पाउने छन् । साथै ती टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउनेछन् । सनराइजर्स हैदराबाद यस पटकको अक्सनमा सर्वाधिक खर्च गर्न पाउने टोली हो । अक्सनमा हैदराबादसँग ४२ करोड २५ लाख भारतीय रुपैयाँ छ ।
आईपीएल इतिहासमा सर्वाधिक महँगो मूल्य सन् २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँ खर्चेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP