शनिबार , असार १३, २०८३

काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेश सभामा समानुपातिक तर्फका सांसदहरूको नामावली टुङ्ग्याएको छ ।
आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेश सभातर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको हो ।

एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिमा ७ जना सांसद चयन गरेको जानकारी दिएको छ ।
हेर्नुस् प्रदेशगत सूची

प्रदेश १
शिलादिक्षित कार्की
तारादेवी ढकाल
निरादेवी खनाल आचार्य
गितादेवी रेग्मी
सिर्जना दनुवार
कमला थापा
मिना श्रेष्ठ
सिर्जना राई
मालती लिम्बु
लहुरमय जिमी याक्खा
कमला दर्नाल
गितारानी महतो
नुरसदी वेगम
नम्मरलाल धिमाल
ललिताकुमारी चौधरी

मधेश प्रदेश
मञ्जुकुमारी थापा
पोल्टीदेवी यादव
पलटीदेवी महरा
फुलुकुमारी देवी
विनादेवी शर्मा
शिला यादव
जयचन्द्रप्रसाद पटेल
नाजिमा खातुन ।

बागमती प्रदेश
भारतीकुमारी पाठक
अप्सरा चापागाई
मायाकुमारी कार्की
डा. दिनेशचन्द्र देवकोटा
हरिप्रसाद सापकोटा
विन्दु श्रेष्ठ
माइली तामाङ
सुकमाया तामाङ
सकुन्तला श्रेष्ठ राजभण्डारी
उर्मिला सुनार
आनन्द श्रेष्ठ
ज्ञानबहादुर तामाङ
ठुला थामी
बालकुमारी विश्वकर्मा

गण्डकी प्रदेश
यसोदा रिमाल
देवका पहारी त्रिपाठी
कृष्णप्रसाद पाठक
प्रकाश केसी
विना थापा
निर्मला थापा
राजकुमारी भुजेल
लिलाबहादुर थापा
नन्दकला दमाई
गोविन्दबहादुर नेपाली

लुम्बिनी प्रदेश
जानकी न्यौपाने
बसन्ती न्यौपाने
गिरिधारी लाल
सरिता पुन
यमुना रोका
सिता चौधरी
भगवतीकुमारी थरुनी
इन्द्रकुमारी गहतराज
रेखाकुमार शर्मा
शान्ति लोहर
सायरा वानु

कर्णाली प्रदेश
दक्षिणा शाही
तुलसा मल्ल
कलबहादुर हमाल
गन्त विक
नन्दा गुरुङ ।

सुदूरपश्चिम प्रदेश
सन्तोषी कुमारी शर्मा थापा
जानकी बम ऐर
निर्मलादेवी साउद
राजेन्द्र सिंह रावल
धर्मराज पाठक
हिरा सार्की
कोइलीदेवी चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP