शनिबार , असार १३, २०८३

काठमाडौं । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९ लाख ५२ हजार ९४९ मतमध्ये जनमतले ३ लाख २९ हजार १७७ मत पाएको छ ।

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ । गण्डकी प्रदेश सभामा कुल ९ लाख ४२ हजार ७९८ मतमध्ये ८१ हजार ६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो । यो पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP