मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बुधबार भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न राउत ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP