शुक्रबार , जेठ २४, २०८२

काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) अन्तिम–१६ का अन्तिम दुई खेल हुँदैछन् ।
आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्ने छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

आज हुने अर्को खेलमा पोर्चुगल र स्वीट्जरल्याण्ड खेल्दै छन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे शुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्याण्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।

आज बिहान भएको खेलमा ब्राजिल र गए रातिको खेलमा क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोल र क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । योसँगै क्वार्टर फाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्याण्ड्स तथा इङ्ल्याण्ड र फ्रान्स खेल्ने तय भइसकेको छ । त्यस्तै क्वार्टर फाइनलमा आज हुने अन्तिम–१६ का विजेता दुई टोली थपिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP