मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं जुम्लाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

आज (शनिबार) त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायत विषयमा संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताए ।

अहिलेको मुख्य काम नै भ्रष्टाचारविरुद्ध लड्ने भएको उनको भनाइ छ । उनले वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने जिकिर गरे । रोजगारी सिर्जना गर्न लडाइँ गर्ने र आवश्यक कानुन बनाउने उनले बताए । केही कानुनलाई संशोधन गरेर ‘ठूला’ अपराधीलाई जेल हाल्ने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP