मंगलबार , बैसाख २९, २०८३

सबिन बराल / डार्विन अस्ट्रेलिया,

हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि मनाउने गर्दछौ। यसै अन्तर्गत २७ फेबवरीमा आयोजित ३६ औ मगर दिवसको अवसर पारी अस्ट्रेलियाको डार्विन शहरमा पहिलो पटक एक भब्य कार्यक्रम गरिएको छ। Nepalese Association of Northern Territory र Non-Resident Nepali Association of Northern Territory को सहयोगमा उक्त कार्यक्रम सफलताको साथ सम्पन्न भएको हो।

                   युबराज

 

कार्यक्रम मा NANT काअध्यक्ष युबराज पन्त, NRNअस्ट्रेलियाको Vice President साथै NT State Coordinator हेम         पुन  को उपस्थिति रहेको थियो। डार्विन शहरमा मगरहरु कति हुनुहुन्छ भनेर थाहा पाउनलाइ पनि यो जमघट राखिएको हो।   ५०  जना भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्पूर्णको परिचय संगै खेलकुद नाच-गान र खानपान गरि रमाइलो    गरिएको थियो। कार्यक्रम मा उपस्थित सम्पूर्णले यस्तो प्रवृतिको कार्यक्रमले नेपाली-नेपालीबीच को आत्मियता अझ बढ्ने       बिस्वाश लिइयको छ।   

 

 

 NANT अध्यक्ष युबराज पन्त भन्नुहुन्छ, “डार्विनमा पहिलो पटक आयोजना गरेको यो मगर दिवसको कार्यक्रम सफल भएको     छ र आउदा बर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौ।  ” 

NRNअस्ट्रेलियाको Vice President साथै NT State Coordinator हेम पुन भन्नु हुन्छ, ” सम्पूर्णमा मगर दिवस को शुभकामा संगै यो पर्व वा दिवस मगरको मात्र नभई हरेक नेपालीको भएकोले आउदा वर्षमा हरेक नेपालीको उपस्थितिमा यो कार्यक्रम मनाउने र यो पहिलो चोटी भएकोले पनि धेरै कमि कमजोरी बावजुत  निकै रमाइलो भयको र अबको कार्यक्रममा आझै ब्वास्थित बनाउदै आगाडी लैजाने वहाको भनाइ थियो।

नेपाल र नेपाली चाडपर्वको कुरामा अन्य देश भन्दा आगाडी रहेको र ३६ औ मगर दिवसको अवसारमा सम्पुर्णलाई शुभकामना संगै आयोजक सस्थालाइ पुराखबरको तर्फ बाट धेरै धेरै बधाई।

 

  

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP