शनिबार , असार १३, २०८३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ । सेन्सेटिभ इन्डेक्सममा पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । १९६ कम्पनीहरुको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ८५ कम्पनीको ओरालो लागेको र पाँचवटा कम्पनी स्थिर रहेको छ ।

धौलागिरी १० प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ९.२१ प्रतिशत भएको छ । नबिल बैंकको १४ करोड ४५ लाख बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंकको आठ करोड १३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP