सोमबार , अषोज २६, २०८३

बुटवल ।संचारकर्म संगै गीत संगीतलाई पनि अगाडी बढाईरहेका रुपन्देहीका संचारकर्मी सुदिप गौतमको एकल मार्मिक गीत “भैगो रुदिन ” बजारमा आएको छ।

लोक प्रिय लोक गायीका शर्मिला गुरुङको आवाजमा गीत बजारमा आएको हो। उक्त गीतमा संचारकर्मी गौतमले शब्द रचना गरेका छन भने संगीत धर्मराज पौडेलले गरेका हुन् । गीतमा महेन्द्र भण्डारीको एरेन्ज रहेको छ ।

नारीको कथा व्यथामा आधारित रहेर गित तयार गरिएको संचारकर्मी गौतम बताउछन । उक्त गीतमा सन्तोष शर्मा परि शर्मा ,कल्पना कार्की सगुन शर्मा रमेश भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन। छायाकन सम्पादन र निर्देशन बिष्णु भट्टराईले गरेका हुन् ।

उक्त गित श्रजक सुदिप गौतमको आफ्नै युट्युब च्यानल उपहार ईन्टरटेनमेन्ट बाट रिलिज गरिएको छ। गीतले दर्शक श्रोताको माया पाउने बिश्वास लिएका छन। गीतको सफलताको शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP