शुक्रबार , मंग्सिर १२, २०८३

काठमाडौं । तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोेङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थानतीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् ।

नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि स्थायी रूपमा बसोबास गर्ने यो दोस्रो अन्तरिक्ष चौकी हुनेछ जसबाट चीनलाई सन् २०११ मा हटाइएको थियो । नयाँ टोली छ महिनासम्म स्टेसनमा बस्नेछ ।

६ वटा अन्तरिक्ष यात्रीहरू राख्नको लागि स्टेशनको क्षमता परीक्षण गर्न त्यहाँ एक हप्ता लामो हस्तान्तरण अवधि हुनेछ । नयाँ चालक दल मंगलबार उत्तर–पश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शेन्झाउ–१५ अन्तरिक्ष यान वा ‘डिभाइन भेसल’ मा प्रस्थान ग¥यो ।

यो स्टेशनलाई जम्मा गर्न आवश्यक ११ मिसनहरूमध्ये अन्तिम हो जुन लगभग एक दशकसम्म सञ्चालन हुने र करिब शून्य गुरुत्वाकर्षणमा प्रयोगहरू चलाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP