मंगलबार , बैसाख १६, २०८२

बुटवल । लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल गर्दै एमाले १८ सिटसहित पहिलो दल हुन सफल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ ।

प्रदेश सभामा आठवटा राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको अवस्थामा पाँच सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिटमा बिजयी हासिल गर्दा चन्द्रप्रकाश राउत (सीके) राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिटमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति र जनमत पहिलोपटक प्रदेश सभामा विजयी भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP