आइतबार , भाद्र १४, २०८३

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।
आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गरेका हुन् । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP