मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । आज (शुक्रबार) बिहान ६ बजेसम्म प्रतिनिधिसभातर्फ ११२ क्षेत्रको परिणाम आएको छ ।

जसमा नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ । नेकपा (एमाले) २६, नेकपा (माओवादी केन्द्र ) १२ स्थानमा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजान्तन्त्र पार्टीका उम्मेदवार चार स्थानमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टी दुई, लोकतान्त्रिक समाजवादी पार्टी दुई, नागरिक उन्मुक्ति पार्टी दुई स्थानमा निर्वाचित भएको छ । राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी १, नेमकिपा १ स्थानमा निर्वाचित भएको छ ।
स्वतन्त्र उम्मेदवार पाँच जना निर्वाचित भएका छन् ।
हेर्नुस् कुन क्षेत्रबाट को निर्वाचित भए ?

नेपाली कांग्रेस

१. मुस्ताङ – योगेश गौचन

२. मनाङ – टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल

७. रसुवा – मोहन आचार्य

८. ललितपुर १ – उदयशमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा – शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा – रामहरि खतिवडा

१५. झापा १ – विश्वप्रकाश शर्मा

१६. पर्सा १ – अजयकुमार चौरसिया

१७. गोरखा १ – राजेन्द्र बजगाई

१८. म्याग्दी – खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – वीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री

२४. दैलेख २ – दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउँद

२६. तनहुँ १ – रामचन्द्र पौडेल

२७. बाँके ३ – किशोरसिंह राठौर

२८. नवलपुर १ – शशांक कोइराला

२९. धादिङ २ – रामनाथ अधिकारी

३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना

३१. सिन्धुली १ – श्यामकुमार घिमिरे

३२. सप्तरी ३ – दिनेशकुमार यादव

३३. नवलपुर २ – विष्णुकुमार कार्की

३४. सुर्खेत १ – पूर्णबहादुर खड्का

३५. बर्दिया २ – सञ्जय गौतम

३६. दाङ ३ – दीपक गिरी

३७. नवलपरासी १ – विनोद चौधरी

३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत

३९. धनुषा २ – रामकृष्ण यादव

नेकपा (एमाले)
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. मकवानपुर २ – महेश कुमार बर्तौला

१२. कास्की २ – विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१५. रुपन्देही ५ – वासुदेव घिमिरे

१६. सोलुखुम्बु – मानवीर राई

१७. धनकुटा – राजेन्द्र राई

१८. झापा ४ – एलपी साँवा लिम्बु

१९. सिरहा १ – राम शंकर यादव

२०. बाँके १ – सूर्यप्रसाद ढकाल

२१. बैतडी – दामोदर भण्डारी

२२. कपिलवस्तु १ – बलराम अधिकारी

२३. कञ्चनपुर १ – तारा लामा तामाङ

२४. पाँचथर – वसन्त कुमार नेम्वाङ

२५. कास्की ३ – दामोदर पौडेल

२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २ – लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

८. दाङ २ – रेखा शर्मा

९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’

१०. खोटाङ – रामकुमार राई

११. भोजपुर – सुदन किराँती

१२. मोरङ ४ – अमनलाल मोदी

नेकपा (एकीकृत समाजवादी)

१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४ – कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी – प्रेमबहादुर आले

६. बझाङ – भानुभक्त जोशी

७. रौतहट १ – माधवकुमार नेपाल

८. डोल्पा – धनबहादुर बुढा

९. धादिङ १ – राजेन्द्र पाण्डे

१०. दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

३. काठमाडौं २ – सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

६. चितवन २ – रवि लामिछाने

७. चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ – धवलशमशेर जबरा

२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

३. मकवानपुर १ – दीपकबहादुर सिंह

४. झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी, नेपाल

१. पर्सा १ – प्रदीप यादव

२. सप्तरी १– नवलकिशोर साह

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

२. सर्लाही १ – रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ – गंगाराम चौधरी

२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ

जनमत पार्टी

१. सप्तरी २ – सीके राउत

राष्ट्रिय जनमोर्चा

१. बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

१. भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ – लालवीर चौधरी

२. सर्लाही ४ – अमरेशकुमार सिंह

३. मोरङ ५ – योगी मण्डल

४. रौतहट ३ – प्रभु साह

५. रौतहट २ – किरण साह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP