शनिबार , असार १३, २०८३

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले शुरुवाती अग्रता लिएका छन्। सुरुवाती १०० मत गन्दा विष्टले ६१ र सत्ता गठबन्धनको पनि साथ लिएर चुनावी मैदानमा रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले ३१ मत प्राप्त गरेकी छन्।

पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धामा इस्मा गाउँपालिकाको मतगणनामा विष्टले अग्रता बनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP