सोमबार , भाद्र १५, २०८३

रुपन्देही। रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न.५ घर भइ हाल शुद्धोधन ४ फर्साटिकरमा कोठा भाडामा बस्दै आएकी १८ वर्षकि शिल्पा ज्ञवालीले कोठामा दिउँसो आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

कोठामा तन्ना प्रयोग गरि पङ्खामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन।

मृतक ज्ञवाली यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायको प्रथम वर्षमा अध्ययनरत थिइन ।

गत वर्ष फर्साटिकर माविको कक्षा १२ को नतिजामा उनी सर्वौउत्कृष्ट भएकि थिइन ।पढाइमा अब्बल विद्यार्थी उनी के कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP