मंगलबार , बैसाख २९, २०८३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका बडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँनै नेपाली कांग्रेस प्रबेस गरेको छ ।
गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाण र प्रदेश सभा ३ एकका उम्मेदवार सन्तोस कुमार पाण्डेलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसका प्रबेस गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिवार आयोजित कार्यक्रममा १ सय ५१ जना पार्टी प्रबेस गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन् । प्रबेस गर्नेहरुमा एमालेबाट निर्वाचीत पुर्व बडा सदस्य अस्गर अली फकीर लगायत रहेका छन् । उनले नेता खाण रुपन्देहीको मात्र नभई सिंगो मुलुकको नेता तथा यस क्षेत्रको अविभावक समेत भएकाले गाँउले उनको पक्षमा समर्थन जनाएको जानकारी दिए ।

उनिहरुलाई पार्टी सदस्यता गर्दै गृहमन्त्री खाणले देस बिकास र शुसासनको अभियानमा लागेको गठबन्धनलाई बिजयी गराउन जुट्ने सवैलाई धन्यबाद दिए । उनले कांग्रेस सवैको पार्टी र सवै अट्ने पार्टी भएको स्मरण गराउर्दै आगामी दिनमा बर्तमान बेवस्था बचाउदै जनताको अवस्था बद्ने अभियानमा सहकार्य गरेर अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP