मंगलबार , अषोज २७, २०८३

काठमाडौं । टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज (बुधबार) दुई खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इङल्याण्ड र आयरल्याण्ड तथा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल हुनेछ ।

मेलवर्नमा आज हुने पहिलो खेलमा इङल्याण्ड र आयरल्याण्ड बिहान पौने १० बजे खेल्दै छन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।

हिजो भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो । अस्ट्रेलियामा भइरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इङल्याण्ड, अफगानिस्तान, श्रीलंका र आयरल्याण्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याण्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP