मंगलबार , अषोज २७, २०८३

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् । हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दा समेत गरेका छन् । रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP