मंगलबार , अषोज २७, २०८३

कास्की । नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल भित्रुवन आर्मी क्लबको वर्चस्व कायम गर्दै ‘च्याम्पियन’ बनेको छ । आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी ३७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी समेत उचालेको छ ।

दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १९५ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १२०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १४५, प्रदेश–१ ले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले १० स्वर्णसहित २६, लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP