सोमबार , जेठ २७, २०८२

अस्ट्रेलियाको नर्दन टेरोटरी राज्यको डार्विन शहरमा OUTBACK Steaks and curry को नाम ले संचालित होटेल, केहि समय नबित्दै तोडफोड र चोरीको प्रयास  भएको छ। तोडफोडले गर्दा होटलको छत पुरै उक्किएको छ।

नेपाली समुदायका दीपक शर्मा जो यस होटलका संचालक हुन् उनि भन्छन ” म सिटिको नजिकै बस्छु तर पनि घरमा हुदा रात भरि निद्रै लाग्दैन खालि सिसी क्यामेरा हेरी राख्छु ‘

फेब्रवरी २ मा पहिलो चोटी छत फोडेपछि स्टिलको बार सहित बनाएको थियो।  त्यसको  लागि निकै खर्च लागेको र एकै प्रकारले एउटै ठाउमा प्रत्यक चोटी भएको एस्तो कार्यले गर्दा ब्यापार गर्न निकै निराश बनाएको उनि बताउछन।

आहिले सम्म तिन चोटी चोरीको प्रयास भइ सकेको र  कहिले रक्सीका बोतलले हानेर क्षति गराउने त कहिले वाइनका बोतल नै चोरि गर्ने गरेको उनि बताउछन। प्रहरीमा उजुरी भइ सकेको र घटनामा संलग्नको खोजि हुदै गरेको यहाको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP