बुधबार , जेठ २९, २०८२

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।

काठमाडौं पश्चिम केन्द्रविन्दू भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राािष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का नेपालसँग भारत र चीनमा पनि महसुस गरिएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP