सोमबार , अषोज २६, २०८३

काठमाडौं, १० फागुन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लवसँग वार्ता गर्न सरकारको कुनै शर्त नरहेको बताउनु भएको छ । गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवलीले विगतमा सरकारले विप्लवसँग वार्ता गर्न चाहेको तर अहिले ऊ आफै वार्ताको आउने चाहना देखाएकोले सरकारको कुनै शर्त नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिंसाभन्दा शान्ति र समृद्धि चाहन्छ सरकार, विप्लव समूहसँग पनि वार्ता गर्न सकारात्म छ।’

त्यस्तै परराष्ट्रमनत्री ज्ञवालीले मुलुक निर्वाचनमा गइसकेको दावी गर्नुभयो । संसद पुनर्स्थापना नहुने जिकीर गर्दै मन्त्री ज्ञावलीले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भयो ।

उहाँले आधिकारिक नेकपा आफूहरु भएकोसमेत दावी गर्नुभयो । निर्वाचन आयोगले केपी ओली समुहको नेकपालाई आधिकारिकता दिने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP