सोमबार , बैसाख ८, २०८२

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजी र बेन्फिकाले १–१ गोलअन्तरको बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलको ३९ औं मिनेटमा किलियान एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिए पनि ६२ औं मिनेटमा जोआओ मारिओले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

योसँगै समूह एचमा रहेको पीएसजीले ४ खेलबाट ८ अंक हात पारेको छ भने बेन्फिकाले पनि समान खेलबाट समान अंक हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP