आइतबार , भाद्र १४, २०८३

पाल्पा । खोलाले बगाएर पाल्पा र अछाममा दुई जना बेपत्ता भएका छन् । पाल्पाको निस्दी गाउँपालिका–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१ को सीमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका हुन् । शुक्रबार फर्किने क्रक्रममा रामपुर नगरपालिका कठैडाँडाबाट साखर्दी खाएर भएर बाकामलाङको डोकोडाँडा जाने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने खोला तरेका थिए । खोजीका लागि प्रहरी र स्थानयले प्रयास गरे पनि शनिबार बिहानसम्म बेपत्ताको अवस्था थाहा नभएको स्थानीय दानस मल्ल ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP