मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा ‘रोहित’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्रकुमार यादव पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरु दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन् । पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् । एमालेले यी दुई दलबाट ५ जना बढी संघ र प्रदेश सांसदसहित उच्च तहका नेतालाई भित्र्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP