शनिबार , भाद्र १३, २०८३

काठमाडौं । आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

बाल्टिक समुद्रमा डुंगा दुर्घटना
सन् १९९४ मा एउटा डुंगा बाल्टिक समुद्रमा डुब्दा ८०० यात्रुको डुबेर मृत्यु भएको थियो । यसलाई २०औं शताब्दीकै खराब दुर्घटना भनिन्छ ।

हैटीमा कु
सन् १९९१ मा त्यहाँको सेनाले कुमार्फत राष्ट्रपति जीन बर्टान्ड अरिस्टाइडलाई बर्खास्त गरेको थियो । राष्ट्रपति बर्टान्ड कु हुनुभन्दा ९ महिनाअघि भएको निर्वाचनबाट विजयी भएका थिए ।

city
क्यानडाको पहिलो स्याटलाईट
सन् १९७२ मा क्यानडाले अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वायुफौजको आधारबाट आफ्नो पहिलो स्याटलाईट अलुएट १ सुरु गरेको थियो । पृथ्वीको अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरिक्ष केन्द्र नासाको सहकार्यमा सो स्याटलाइट सुरु भएको थियो ।

आणविक अनुसन्धानका लागि युरोपेली संगठन स्थापना
सन् १९५४ मा आणविक अनुसन्धानका लागि युरोपेली संगठन सीइआरएनको स्थापना भएको थियो । इयुका १२ देशले सो संगठन स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP