शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । निर्वाचन आयोगको निर्देशन विपरित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ ।

निर्वाचन आयोगले भदौ २ गते ५ बुँदे निर्देशन जारी गरेको थियो। जसमा यही भदौ २० गतेदेखि लागु हुनेगरी तीन तहकै सरकारले कर्मचारीको सरुवा तथा पदस्थापन कार्य गर्न नपाउने उल्लेख छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना सहसचिवको सरुवा एकै पटक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP