शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राकोभघ विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२६.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.३८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP