मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४,१७७ वटा नमुना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५२ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ११७, भक्तपुरमा ११ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन् । आज संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । आज १६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP