शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । सरकारसँग आइतबार भएको तीन बुँदे सहमतिपछि निहारिका राजपुतले अनसन तोडेकी छन् । उनलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद कोइरालाले अनसन तोडाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको अनसन तोडेकी हुन् ।

यस्तो छ सहमति
१. निज निहारिका राजपुत ‘सोनाली’को माग र अनुरोध बमोजिम श्री उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने ।

२. डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने ।

३. उक्त माग पुरा भएकोले निहारिका राजपुत ‘सोनाली’ ले १७ दिनदेखि गरिरहेको आमरण अनसन आजैको मितिबाट अन्त्य गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP