शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्,‘ हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूणर्ता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

पछिल्लो पटक उनी काठमाडौं या गुल्मी कहाँबाट चुनाव लड्ने टुंगो नलागेका समाचार सार्वजनिक भइरहेका थिए । झाँक्रीले भने सामाजिक सञ्जालमार्फत् आफू गुल्मीबाटै चुनाव लड्न चाहेको संकेत गरेकी छन् । यसअघि सो क्षेत्रमा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जित हासिल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP