मंगलबार , बैसाख २९, २०८३

बुटवल, श्रावण १७ गते लेखक सपना आचार्यले आफ्नाे पहिलाे उपन्यास “मलिलाे माटाे”काे बिक्रि भएकाे रकम वाट आज नेपाल अविनास अनाथ आश्रमम भाेजन तथा अन्य सामाग्री वितरण गराएकी छन।

आउदै गरेकाे हरितालिका पर्वकाे अवसरमा शुभकामना दिदै मलिलो माटाे उपन्यास छैटाे महिना लागेकाे र पुस्तक बिक्रीवाट उठेकाे रकमबाट आज आश्रममा आश्रय लिएका बालवालिकालाई भाेजन गराएकी हुन। जन्मदिन तथा तिजकाे दर पिकनिक मनाउन हाेटल रेष्टुरेन्टमा हजाराै रूपैया खर्चगर्नुभन्दा असहाय, दिनदुखि तथा बालवालिकासंग यसरी भेटघाट तथा मनाउन पाउदा एक सकारात्मक संदेश जाने अाचार्यकाे भनाई छ । अहिलेकाे समयमा तिज अाउनु महिनाै अगाडिनै दरखाने तथा अनावश्यक देखासिकि गरी पार्टिप्यालेस तथा हाेटलहरूमा महिलाहरू धेरै नै खर्च गर्ने गरेकाे देखिन्छ।

लेखक अाचार्य भन्नुहुन्छ खास तिज चाड जस्तो रहेन कि अहिले त फेसन नै भैसक्याे, गरगहना ,सारि,महगो फाेन तथा जिन्सि सामाग्रिहरू खरिदगरि सामाजिक संजालमा देखाउने फेसन साे जस्तो भैसकेकाे छ।यसरी समाज गलत दिशातिर गएकाे हामिहरू यसैलाई अनुसरण गर्दै हिडेकाे देख्दा दुख लाग्छ।
मेराे याे कार्यबाट सानाे सहयाेग वाट लेखकर साहित्य क्षेत्रमा लागेकाहरूलाई मात्रै हाेईन युवा पुस्तालाई पनि यसरी अनाथ ,गरिब तथा दिन दुखिलाई सेवा गर्न उत्पेरणा मिल्ने छ। उहाहरू पनि सहयाेगी हातहरू फैलाउनुहुनेछ। आचार्यले भनिन।

“याे संसारकाे सबैभन्दा ठुलाे भाईरस मानिसनैहुनेवाला छ। पुतलि उज्यालोकाे माेहमा फसेर मरे जस्तै मानिस पनि पैसाकाे अधिक प्रेममा परेर निकै तल खस्न र त्यस्तै बस्न के बेर?
ढिलाे चाडाे याे हुनेछ अनि मानिस प्रगतिकाे शिखर हुनेछ तर नर्ककाे पनि बासि हुनेछ”

अविनास अनाथ आश्रमका प्रबन्धक ज्ञवालि जि भन्नुहुन्छ एक युवा साहित्यकार तथा समाजसेवी महिलाले अाश्रममा अाश्रय लियर बसेकाहरूलाई साझकाे खाना र सहित दैनिक जिवनमा आबश्यक पर्ने सामाग्रि तथा शैक्षिक सामाग्रिहरू सहित शुभकामना व्यक्त तथा वितरण गरेर अाउदै गरेकाे हरितालिका पर्वकाे शुभकामना अादानप्रदान गर्नुभएकाेमा उहा र उहाकाे कृतिले सफलता हासिल गरी सकेको बताए।
उनि भन्छिन युवा पुस्ताले आचार्यले समातेकाे प्रेरणादायी मार्ग अरूले पनि अनुसरण गर्नुपर्ने बताए, सपना आचार्यले गएकाे फाल्गुन ७ गते सार्वजनिक गरेकाे मलिलाे माटाे नामक नारि प्रधान उपन्यास चैत महिनाकाे उत्कृष्ट ८ औ स्थानमा रहेकाे थियाे बेस्ट सेलरमा नाम जाेडेकाे थियाे त्यसैगरि साहित्य पाेस्ट उत्तम काव्य तथा उत्तम कृति पुरस्कारकाे प्रारम्भिक छनाेटमा परेकाे छ।
धेरै बधाई तथा शुभकामना नबोधित साहित्यकार सपना आचार्य र मलिलाे माटाेलाई।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP