शुक्रबार , भाद्र १२, २०८३

धेरै इभेन्ट गरि सकेको रोयल इभेन्ट्ले फेरी डार्विनमा अर्को इभेन्ट गर्न लागेको छ।

आउदो १२ अगस्त २०२२ शुक्रबारको दिन हुन लागेको उक्त इभेन्टको नाम Project X दियिएको छ।

Yuven Blac, Jay Auth0r, Zac Rai ले प्रस्तुति दिने कार्यक्रम निकै रमाइलो हुने आयोजक ले जानकारी दिएको छ भने  DJ Pranez ले सबैलाई नचाउने छन्।

डार्विन शहरको मुटुमा रहेको OPIUM NIGHT CLUB मा हुन लागेको उक्त इभेन्टको टिकट भने मात्र २५ $ रहेको छ। ०४५२२ ६५८६९ मा सम्पर्क गरी टिकट बुक गर्न सकिनेछ।

कार्यक्रममा धेरैको उपस्थिति गराई रमाइलो गर्न  आउनु हुन आयोजक सबैलाई आग्रह गर्दछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP