बुधबार , असार २४, २०८३
अस्ट्रेलियाको Northern Territory राज्यमा,  NRNA  NT र NANT को सहकार्यमा पारिवारिक बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।  आउदो जुलाई ३१ २०२२ आइतबारको दिन पारेर यो कार्यक्रम गर्न लागिएको हो।
नर्दन टेरोट्रीमा बसोबास गर्ने नेपाली समुदायको आभिभावकलाइ जमघट गराई रमाइलो संगै चिनजान गराउनु पनि यो कार्यक्रमको मुख्य उदेश्य रहेको NRNA NT संयोजक बिष्णु चापागाइले  जानकारी गराउनु भयो।
साथै अगस्ट १, २०२२ तारीख सोमबार Northern Territory Picnic Day को दिनमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम केहि प्राबिधिक कारणले गर्दा July 31 तारिख आइतबार लाई सारिएको जानकारी पनि दिनु भयो।
उक्त बनभोजमा सहभागी हुन बयस्कले  २५ $ तिर्न पर्ने र परिवारमा आउनु भएका आभिभावक र बच्चा लाइ भने निशुल्क सहभागी गराउने जानकारी पनि वहाले दिनु भयो।
बिशेष गरि डार्विनमा रहेका सम्पूर्णलाइ बनभोजमा  उपस्थित हुन NANT अध्यक्ष आशिष जमरकट्टेलले आनुरोध गर्नु भयो।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP