सोमबार , अषोज २६, २०८३

काठमाडौं ।

गायिका सुमित्रा कोइरालाको “खायो बरै कलेजी” बोलको तीज गीत सार्वजनिक भएसंगै चर्चाको सिखरमा छ । गतसाल घन्कीदे मादलु हिट भएसंगै यसबर्ष पनि उनले निकै राम्रो अनि मौलिक तीज गीत बजारमा ल्याएकी हुन् !

निकै लामो समय देखि संगीत क्षेत्रमा लागेकी कोइरालाले हरेक बर्ष मौलिक तीज गीत निकाल्ने गरेकी छन ! निकै राम्रो शब्द चयन गर्ने खुबी भएकी सुमित्राका हरेक गीत सफल भएका छन । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको “खायो बरै कलेजी” गीतमा शब्द संगीत पनि उनी आफैले भरेकी छन् ।

गीतको भिडियोमा अहिलेका चर्चित कलाकार अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गरेका छन् भने गीतको भिडियो कजिश श्रेष्ठले निर्देशन गरेका छन् उक्त गीतलाई स.के फिल्म्सको ब्यानरसंगै बजारमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP