सोमबार , अषोज २६, २०८३

बुटवल । नेकपाको ओली पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ । ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धामा उक्त र्याली निकालिएको हो ।

नेकपा ओली पक्षका युवा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका हुन । र्‍यालीको मुख्यमन्त्री तथा नेकपा ओली पक्षका प्रदेश इन्चार्ज शंकर पोखरेले उदघाटन गरेका थिए ।

राजमार्ग चौराहबाट सुरु भएको र्‍याली ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर सम्पन्न भएको थियो ।

फागुन १ गते बुटवलको सुख्खानगरमा रहेको सिद्देश्वर मा विको खेल मैदानमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP