शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलिया मा पहिलो पटक बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको “सानो सानो पाईला” आज सार्वजनिक भएको छ l अस्ट्रेलिया मा जन्मिनु भएकी ९ वर्षीय पोख्रेल, नेपाली समुदाय र अन्य समुदायमा राम्रो स्टेज पर्फ़ोर्मेन्स पनि दिदै आउनु भएको छ l चर्चित गायक इश्वोर पोख्रेल को साथ बाल गायिका आरुशी पोख्रेल को स्वर रहेको गीतको शब्द, संगीत र कम्पोज सुरेश सेन्चुरी को रहेको छ भने भिडियो सम्पादन र निर्देशन राजीव भुसाल ले गर्नु भएको थियो l

(फोटो क्रेडिट : सतिश श्रेष्ठ)

अमृता रिजालको सहयोगमा निर्माण भएको उक्त गितको भिडियो मा गायक को साथ बाल गायिका को अभिनय पनि देख्न सकिनेछ l

भिडियो हेर्न तल दिइएको लिंक क्लिक गरि हेर्न सकिनेछ l भिडियो लिंक

@osnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP