अस्ट्रेलियाको डार्विनमा नेपलीज न्यु एअर पार्टी सम्पन्न गरेको च्वास्सै इवेन्ट ले डार्विन बासीको मायालाइ आत्मसाथ गर्दै फेरी Expert Education and Visa Services को मुख्य प्रयोजनमा 𝐌𝐄𝐆𝐀 𝐂𝐎𝐍𝐂𝐄𝐑𝐓 गर्ने भएको छ।  जसमा 𝐓𝐡𝐞 𝐄𝐥𝐞𝐦𝐞𝐧𝐭𝐬 𝐁𝐚𝐧𝐝, 𝐒𝐰𝐨𝐨𝐩𝐧𝐚 𝐒𝐮𝐦𝐚𝐧, 𝐂𝐡𝐡𝐞𝐰𝐚𝐧𝐠 𝐋𝐚𝐦𝐚, 𝐄𝐤𝐝𝐞𝐯 𝐋𝐢𝐦𝐛𝐮 र 𝐎𝐚𝐬𝐢𝐬 𝐓𝐡𝐚𝐩𝐚 जस्ता चर्चित कलाकारको सहभागिता हुनेछ।

२०२२  जुन को १० गते, शुक्रबार गर्न लागिएको यो कार्यक्रममा एकै पटक पाँच उत्कृष्ट कलाकार र ब्यान्ड लाइ संगै स्टेजमा देख्न सकिने गरि पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको जानकारी Chawasai Events ले दिएको छ।

सामान्यतया ३० डलर मा किन्न सकिने टिकटको door price भने ४० $ रहेको छ। आयोजकका अनुसार अब केहि टिकट मात्र बाकी रहेकोले आफुलाई मन पर्ने कलाकारको कन्सर्ट हेर्ने मौका नगुमाई छिटो भन्दा छिटो टिकट लिन दर्शक स्रोतालाइ कार्यक्रम सफल बनाउन आनुरोध गरेको छ।

टिकट  च्वास्सै इवेन्टको website बाट अनलाइन लिन सकिने जानकारी सहित सबैलाई  जुन १० मा साझको ८ :३० बजे डार्विन सिटी स्थित OPIUM nightclub मा आउन आग्रह गरेको छ।

Expert Education and Visa Services ले  टाइटल स्पोन्सर गरेको मेगा कन्सर्ट को प्रयोजक भने Urban Spice Pantry Restaurant रहेको छ।

साथै । ……….

Supported by: WealthMax Financial Group & ismashed.com.au

Hospitality Partners: Nepa Kitchen & Mt. 8848 Cafe and Restaurant

Clothing Partner: Nakshatra

Media Partner: PuraKhabar – Online News Portal & Nepali Darwin TV

Australia Tour Mangaed by: 3D Events Studio5150 & Neplay Events

रहेको जानकारी हामीलाई Chawasai Events का आदील श्रेष्ठले दिनु भयो।  उक्त कार्यक्रम जुन  १० मा डार्विन को  OPIUM मा हुने छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तीजमा झुमे नाचे डार्बिनबासी, मज्जाले नचाए कलाकार खुमन अधिकारीले।

नरेशमाथि ममताको हत्या गरी लास घरबाहिर लगेको आरोप

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०३ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ०५ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

अष्ट्रेलियामा दसैंको टीका असोज २७ गते(अक्टोबर १३) लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय


TOP