सोमबार , अषोज २६, २०८३

पछिल्लो समय अस्ट्रेलियाको डार्विन शहरमा नेपाली समुदायको कार्यक्रम उल्लेखनीय रुपमा गनिन थालेको छ। हरेक महिना केहि न केहि नेपाली सांगीतिक कार्यक्रम हुने यो शहरमा नेपालको Legendary रक ब्याण्ड 1974 AD आउन लागेको खबरले अहिले डार्विन सहित पुरा अस्ट्रेलियाको नेपाली समुदाय तातेको छ।

1974 AD  अस्ट्रेलिया टुरमा आउदै गर्दा डार्विन र होबर्ट शहरमा हुने इभेन्ट भने POP-UP Entertainment drawin को आयोजनामा हुनेछ। POP-UP Entertainment अष्ट्रेलियामा स्थापित संस्था हो। सिड्नी र ब्रिसबेनमा निकै धेरै सफल कार्यक्रम साथै नेपाली चलचित्र समेत प्रदर्शन गर्दै आएको यो संस्था, अब भने अस्ट्रेलियाको उत्तरी भागमा पर्ने डार्विन शहरमा यो मन त मेरो नेपली हो 2022 शिर्षक  सहित सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।  

इभेन्ट हुने  स्थान र समय चाडैनै नयाँ अफ़िसियल पोस्टर मार्फत सार्बजनिक गर्ने जानकारी सहित  उक्त कार्यक्रमलाइ प्रयोजन गर्न चाहने संघ-संस्थाले POP-UP Entertainment Darwin को official इमेल आइडी popupent2013@gmail.com र  popupentdarwin@gmail.com  बाट सम्पर्क गर्न सक्नु हुनेछ भने डार्विनको लागि सम्पर्क नम्बर 0450075540  र होबर्टको लागि 0452476668  मा सम्पर्क गर्न सक्ने जानकारी समेत आयोजकले पुराखबरलाइ दिए।   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP