मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलिया मा बसोबास गर्ने नेपालीलाई लक्षित गरी PayRuRemit ले टेक्नोलोजीमा आधारित Money Transfer सेवा सुरु गरेको आज  एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ।

Australia मा ASIC तथा AUSTRAC मा दर्ता भइ कानुनी रुपमा सन्चालित PayRu रेमिट नेपालमा सबैभन्दा बढी भुक्तानी सन्जाल भएको इसेवा रेमिट सँग सहकार्य गरी नेपालका सबै बैंक तथा बित्तिय संस्था, इसेवावाले आठहजार भन्दा बढी एजेन्सी मार्फत भुक्तानी सेवा लिन सकिन्छ।

दोस्रो बर्षमा प्रवेश संगै पे रु लाइ अझ बढी प्रभावकारी बनाउन, नयाँ प्रबिधिको प्रयोग गरी User Friendly mob app, Auto Mated KYC verification system र Multiple Payment Options सहित छिटो र झन्झट रहित सेवा दिन लागि परेको जानकारी  रेमिटका सिइओ बिजय दाहाल बताउनु हुन्छ।  साथै नेपालमा eSewa Money Transfer सँग सहकार्य गरेको यस रेमिट मार्फत पैसा पठाउदा,पैसा प्राप्त गर्ने ब्यक्तिको खातामा तुरुन्तै जम्मा हुने समेत जानकारी दिनु भयो। तर पैसा पठाउन भने ग्राहकहरुले स्मार्ट्फोनमा PayRu Remit को MobileApp डाउनलोड गरी आफ्नो एकाउण्ट बनाउनुपर्नेछ।

नेपालमा पैसा पठाउदा भोग्ने कठिनाइको अन्त्य र गैर्हकानुनी रुपमासन्चालित हुन्डी कारोबारलाई निस्तेज पारी ग्राहकहरुलाई सुरक्षित भय रहित भुक्तानीको साथै देशको अर्थतन्त्रमा केहि योग्दान गर्न प्रबिधिको अधिकतम प्रयोगगरी अस्ट्रेलियाबासी नेपालीहरुको रोजाइको ब्रान्ड बन्नुनै PayRu रेमिट्को मुख्य उदेश्य रहेको सन्चालकहरु बत्ताउनुहुन्छ। एक वर्षको यो समयमा धेरै भन्दा धेरै नेपालीको बिस्वाश जित्न सफल Payru Remit एकपटक सबैले प्रयोग गरि प्रतिक्रिया दिन पनि अनुरोध गर्दछ।

PAY RU रेमिटले सफलता पुर्वक पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा पुराखबर परिवार बधाई संगै शुभकामना ब्यक्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP