शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाको उत्तरी भागमा रहेको सुन्दर शहर डार्विन, जहा नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको छ।  प्राय जस्तो  नेपाली समुदायको आयोजनामा केहि  कार्यक्रम भइरहने यो ठाउँमा Royal Events र Oasis Education को आयोजनामा Freedom Tour नाम दिई एक कार्यक्रमको  आयोजना गरिदै छ।

पछिल्लो समयमा युवा पुस्तामा निकै लोकप्रिय बनेका युवा कलाकार Vek र Yabesh को उपस्थिति रहने कार्यक्रम May 1st 2022 मा  Opium Night Club मा हुने छ।

उक्त कार्यक्रमको इन्ट्री टिकट पहिलेनै बुक गरे $ 25 र पछि कार्यक्रम हुने दिन $30 लाग्ने जानकारी हामीलाई कार्यक्रम आयोजक सशिम मास्केले जानकारी दिनु भयो।

साथै सबै डार्विनमा रहने नेपालीलाइ उपस्थिति भइ यो कार्यक्रम सफल बनाउन आग्रह पनि   गर्नु भयो।

Covid को महामारी पछि सम्भवत:  अस्ट्रेलियामा नेपालबाट कलाकार बोलाएर गर्न लागिएको यो पहिलो कार्यक्रम हो।

उक्त कार्यक्रमको मिडिया पार्टनरमा NDTV Darwin र PURAKHABAR ONLINE NEWS PORTAL रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP