शनिबार , जेठ २५, २०८२

चर्चित कलाकार सागर खनालको पागल बनायौ बोलको गित सार्बजानिक भयको छ। यस गितमा चर्चित गायिका अस्मिता क्षेत्री र राजन जंग कुवरको सुमधुर स्वर सजियको छ, भने उक्त गितमा लय शब्द पनि सागर खनालकै रहेको छ।

मोफसलमा रहेर पनि आफ्नो छुट्टै पहिचान बनाईसकेका चर्चित कलाकार मोडल सागर खनाल, मेनुका थापा, टेक जियम ,सिता भुसाल लगायत को अभिनय भिडियोमा रहेको छ।

गितमा निर्देशन पनि कलाकार स्वयम सागर खनाल आफैले गरेका छन् भने छायाङ्कनमा अभिसेक तिवारि र बिपिन खनालले गरेका छन। दृश्य सम्पादन अभिसेक तिवारिले गरेका हुन्।   पाल्पा र बुटबल रुपन्देहिका रमणिय स्थल मा छयांकन गरियको यो गितमा मिलन बिछोडका दृश्य हरु समाबेश गरियको छ Frame In Media युटुब च्यानल मार्फत रिलिज गरियको यस गितलाई छोटो समयमै दर्शक हरुले अत्यधिक मन पराईदिनुभयको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP