आइतबार , जेठ २६, २०८२

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनले विपक्षीमाथि कडा आरोप लगाएका छन् ।

अमेरिकाको नाम लिएर आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । तर, उनले अमेरिकाको नाम लिएर पुनः सच्याएर अमेरिका होइन भने ।
तर, खान अमेरिकाप्रति असन्तुष्ट छन् । उनले विदेशीले आफूलाई हटाउन खोजेको बताउँदै आएका छन् । पाकिस्तानमा अमेरिकाको बलियो प्रभाव छ । सैन्य सम्बन्ध पनि बलियो छ ।

इमरान खानले भारतको भने प्रशंशा गरेका छन् । यसलाई विश्वभर चासोका साथ हेरिएको छ । भारतको विदेश नीति स्वतन्त्र र आफ्नो स्वार्थमा केन्द्रित रहने गरेको बताउँदै प्रशंशा गरे । युक्रेनमाथि रुसी हमला हुँदा भारत तटस्थ बसेको भन्दै शुक्रबार टेलिभिजन सम्बोधनमा आफ्नो स्वतन्त्र कूटनीतिलाई बचाइराखेको भने ।

इमरान खानले दोस्रो पटक भारतको प्रशंशा गरेका हुन् । यसअघि उनले पार्टीको एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP