सोमबार , अषोज २६, २०८३

बुटवल । सवारी दुर्घटनामा परि एक युवतीको मृत्यु भएको छ । सोमबार साझ २६ बर्षीय कलाकार पुजा गहतराजको उपचारको क्रममा मनिग्राम स्थित कृमसम अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यलय रामनगरले जानकारी दिएको हो  । सिद्दार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा-५ स्थित शंकरनगरमा स्कुटर दुर्घटनामाा परि घाइते पुजा गहराराजलाई कृमसन अस्पताल पुर्याएको  प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।  मृतक गहतराज नृत्यङ्गना,नृत्य प्रशिक्षक संगै धेरै संग संस्थामा आवद्द थियिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP