मंगलबार , अषोज २७, २०८३

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए। संबोधनमा उनले रुसले आफ्नो देशमा विनाश गरेको बताए।

उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशहरुलाई धन्यवाद दिए। लगत्तै जेलेन्स्कीले युरोप र युरोपेली नेताहरुले रुसलाई रोक्न धेरै ढिलो काम सुरु गरेको बताए।

उनले भने, ‘युरोपेली राष्ट्रहरुले प्रतिबन्ध लगायो। त्यसका लागि हामी कृतज्ञ छौं। यो एक शक्तिशाली कदम हो। तर केही समय ढिलो भयो। पहिला नै यो कार्य गर्ने मौका थियो।’

यदि पहिले नै प्रतिबन्ध लगाइएको भए रुसले युद्ध सुरु नगर्ने उनको भनाइ छ। उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनतर्फ इसारा गर्दै भने ‘यदि यो पाइपलाइन पहिले नै अवरुद्ध भएको भए रसियाले ग्यास संकट सिर्जना गर्ने थिएन।’

त्यसपछि जेलेन्स्कीले छिमेकी राष्ट्रहरूलाई युक्रेनलाई युरोपेली संघमा समावेश गर्न आग्रह गरे। उसले यो काम गर्न ढिलो नगर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP